२०८३ कार्तिक १८, मंगलबार

दुवै हेलिकोप्टरका पाइलट घाइते, एक विदेशी नागरिकको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, दुवै पाइलटसहित तीन घाइते

फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको नाइन एन–एओडी हेलिकोप्टर लुक्लाबाट...  विस्तृतमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरविरुद्ध पहिले बलिङ गर्ने

एनपीएल : जनकपुरले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्ने

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । आजको खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा...  विस्तृतमा

दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ४ बजेका लागि बोलाइयो

आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ४ बजेका लागि बोलाइयो

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । करिब दुई सातापछि प्रधानमन्त्री शाहले...  विस्तृतमा

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, दुवै पाइलटसहित तीन घाइते

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, दुवै पाइलटसहित तीन घाइते

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा...  विस्तृतमा




काठमान्डु गोर्खाजले टस जित्यो, कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । आजको खेलमा...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस